Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सडक अवरुद्ध

जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

  • काठमाडौं । जाजरकोटको नलगाड स्थित जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    विहिबार बिहान जाजरकोट नलगाड नगरपालिका-११ छहराभिर स्थित जाजरकोट-डोल्पा सडक खण्डमा सडक माथिबाट ढुङगा सहितको पहिरो आई सडक पुर्णरुपमा अवरुद्द भएको छ ।

    AGNI GROUP

    प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij