Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सडक अवरुद्ध

रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध

रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध

  • काठमाडौँ । रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बिहान रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ प्रितिबाङस्थित राप्ती राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    AGNI GROUP

    प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij