Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

गुन्डा नाइके राजु गोर्खाली काठमाडौंबाट पक्राउ

गुन्डा नाइके राजु गोर्खाली काठमाडौंबाट पक्राउ

  • काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नेता समेत हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij