Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कटुवा पेस्तोलसहित २ किशाेर पक्राउ

कटुवा पेस्तोलसहित २ किशाेर पक्राउ

  • काठमाडौं । बाँके प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपालगन्ज बसपार्कबाट १ थान कटुवा पेस्तोल २ राउन्ड गोलीसहित नेपालगन्जका १७ वर्षीय २ जना किशोरलाई गएराति पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

    AGNI GROUP

    ने.१ ह ४५०२ नम्बरको ईरिक्साबाट पुष्पलाल चोकबाट बसपार्कतर्फ जाँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij