Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

पोखरा महानगरकी वडा सदस्यविरुद्ध मुद्धा दायर

पोखरा महानगरकी वडा सदस्यविरुद्ध मुद्धा दायर

  • काठमाडौँ । पोखरा महानगरकी वडा सदस्य भावना श्रेष्ठ विरुद्ध दुई लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगर- ९ की वडा सदस्य भावना श्रेष्ठले न्यायिक समितिमा बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नको लागि रविन कुमार श्रेष्ठबाट २ लाख घुस लिएको आरोपमा श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा त्यति नै बिगो माग गर्दै मुद्दा दायर गरेको जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij