Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सडक अवरुद्ध

गोकुलेश्वर-दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध

गोकुलेश्वर-दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध

  • काठमाडौं । दार्चुलाको गोकुलेश्वर-दार्चुला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका-६ तेरर्छ्यालेकस्थित गोकुलेश्वर-दार्चुला सडक खण्डमा राति परेको बर्षाका कारण सडक माथिबाट पहिरो आइ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    AGNI GROUP

    प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij