Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन

  • काठमाडौँ । भेष्पा अप्रिलियाको नेपालस्थित आधिकारिक बिक्रेताले काठमाडौंको बौद्ध, पिपलबोटमा नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट र भरपर्दो बिक्री पछिको सेवा उपलब्ध गराउने उद्देश्यसहित यो अत्याधुनिक सुविधा सुरु गरेको हो ।

    AGNI GROUP

    कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका स्कुटरधारकलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।”

    पूर्ण–सुविधासम्पन्न नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र दक्ष प्राविधिक उपलब्ध छन्, जसले स्कुटर मर्मत र सेवा प्रक्रियालाई अझ प्रभावकारी र छिटो बनाउनेछन् ।

    ग्राहकहरूले अब स्पेयर पाट्र्स, नियमित सर्भिस र मर्मत सबै सुविधा एउटै छानामुनि पाउने व्यवस्था गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij