Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बैतडीमा सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि

बैतडीमा सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि

  • काठमाडौं । बैतडीमा हालसम्म सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    दशरथचन्द नगरपालिकामा तीन, पुर्चौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

    AGNI GROUP

    तीन महिनासम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध समेत गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij