Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

घोराही–रुकुम–सहिद राजमार्ग अवरुद्ध

घोराही–रुकुम–सहिद राजमार्ग अवरुद्ध

  • काठमाडौंं । पहिरोले घोराही–रुकुम–सहिद राजमार्ग अवरुद्ध भएको छ । 

    images
    images
    images

    आज बिहान ७ः५५ बजे रोल्पा परिवर्तन गाँउपालिका–५, धामाचौरस्थित घोराही रुकुम सहिद राजमार्गमा माथिबाट पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

    images

    अवरुद्ध सडकको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij