Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रौतहटमा सुटकेश भित्र महिलाको शव फेला

रौतहटमा सुटकेश भित्र महिलाको शव फेला

  • काठमाडौँ । रौतहटको गौर नगरपालिका-९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेश भित्र महिलाको शव फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको हो ।

    AGNI GROUP

    महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij