Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

तारकेश्वरमा इभी माइक्रो बस साङ्ला खोलामा खस्यो

तारकेश्वरमा इभी माइक्रो बस साङ्ला खोलामा खस्यो

  • काठमाडौं । तारकेश्वर नगरपालिका ७ मा आज बिहान इभी माइक्रो बस साङला खोलामा खसेको छ । काठमाडौं नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो ।

    onlinepatrika
    Arghakhachi

    चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij