Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

उखु किसानको आन्दोलन आजपनि जारी

उखु किसानको आन्दोलन आजपनि जारी

  • काठमाडौं । उखु किसानहरुको आन्दोलन आज पनि जारी नै रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    उखु किसानले पाउँदै आएको अनुदान वर्तमान सरकारले कटौती गरेपछि तराई मधेशका ११ जिल्लाका किसानहरु गत आइतबारदेखि संघीय राजधानी काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।

    AGNI GROUP

    सोही क्रममा नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष एंव उखु किसान हरेन्द्र सिंह बिस्टले नेपाल सरकारले किसानलाई दिदैँ आएको प्रवद्र्धन खर्च कटौती गर्ने निर्णय गरेको विरद्ध आन्दोलनमा उत्रिएको भन्दै सम्पूर्ण उखु उत्पादन गर्ने किसानहरुको तर्फबाट यो निर्णयमा खेद प्रकट गरेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij