Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

पक्राउ

काठमाडौँबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौँबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

  • काठमाडौँ । काठमाडौं महानगरपालिका-१५ अन्नपुर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४५ वर्षीय राजु नापित समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १४५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij