Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रास्वपा नेता पाँडेलाई म्याद थपका लागि अदालत लगियो

रास्वपा नेता पाँडेलाई म्याद थपका लागि अदालत लगियो

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ ।

    onlinepatrika
    Arghakhachi

    साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार, बुधबार साँझ पक्राउ परेका पाँडेललाई सुरुमा सरकारी वकिलको कार्यालयमा पेस गरिनेछ र त्यसपछि अदालतमा लगिनेछ ।

    AGNI GROUP

    एसपी अवस्थीका अनुसार पाँडेललाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो । वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij