Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

जडीबुटी

रोकिराखेको बसमा स्कुटर ठोक्कियो, दुई जनाको मृत्यु

रोकिराखेको बसमा स्कुटर ठोक्कियो, दुई जनाको मृत्यु

  • काठमाडौँ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुलनजिक रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

    AGNI GROUP

    प्रहरीले सडक किनारमा बस राखेका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij