Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

निजामती कर्मचारीले लोक सेवा तयारी कक्षा पढाउन पाउने

निजामती कर्मचारीले लोक सेवा तयारी कक्षा पढाउन पाउने

  • काठमाडौं । निजामती सेवाका कर्मचारीले लोक सेवा आयोगको तयारी कक्षा पढाउन नपाउने व्यवस्था उल्टिएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा दफाबार छलफलका क्रममा आयोगको कक्षा कर्मचारीले पढाउन नपाउने व्यवस्था पारित गरिएको थियो ।

    onlinepatrika
    Arghakhachi
    तर, केही कर्मचारीको दवाव तथा प्रभावमा परेर समितिले अन्तिम रुपमा दिने समयमा विधेयकमा निजामती कर्मचारीले लोक सेवा आयोगको तयारी कक्षा पढाउन पाउने व्यवस्था गरेको हो ।

    कर्मचारीले लोक सेवा आयोगका कक्षा पढाउनमा व्यस्त भएकाले सरकारी कामलाई प्राथमिकता नदिएकाले प्रभाव परिरहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थ, सहसचिव मिरा आचार्यले लोक सेवा आयोग सरकारी निकायमा भन्दा बाहिर पढाउन नपाउने पर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

    AGNI GROUP

    त्यसपछि समितिले उक्त निर्णयमा सहमति जनाउँदै सर्वसम्मत पारित गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij