Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को इमेल आइडी 'ह्याक' भएको छ । ५ दिनदेखि आइडी सञ्चालन गर्न नसकिएको बोर्डले जनाएको छ ।
बोर्डले के कारणले इमेल आफ्नो नियन्त्रण बाहिर गयो भन्ने पत्ता अहिलेसम्म लाग्न नसकेको जनाएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij