Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नयाँ पुस्ताको मागअनुरूप उनले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षका रूपमा नेतृत्व गर्ने जिम्मेवारी पाउने भएका छन्।राष्ट्रपतिले संविधानको धारा ६१ लाई आधार मानेर कार्कीलाई नियुक्त गरेको जनाइएको छ ।

    AGNI GROUP

    सो धाराको उपधारा ३ र ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र संविधानको पालन तथा संरक्षण गर्ने दायित्व उल्लेख गरिएको छ। यही प्रावधानलाई आधार मानेर कार्कीलाई जिम्मेवारी दिइएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij