Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

गभर्नर पौडेललाई राजीनामा दिन अर्थविद् न्यौपानेको सुझाव

गभर्नर पौडेललाई राजीनामा दिन अर्थविद् न्यौपानेको सुझाव

  • काठमाडौं । अर्थविद् डा.गोपिलाल न्यौपानेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई राजीनामा दिन सुझाव दिएका छन् ।डा.पौडेल नेपाली कांग्रेस र नेकपा एमालेले नियुक्त गरेको कांग्रेसी कार्यकर्ता भएका कारण उनले राजीनामा दिनुपर्ने उनले बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई राजीनामा गराएर नयाँ मौद्रिक नीति ल्याएर मात्रै निर्वाचन गरिनुपर्ने धारणा अथैविद् न्यौपानेको छ । उनले कांग्रे, एमाले र माओवादीलगायत सबै राजनीतिक दलहरूको बैंक खाता निष्क्रिय पार्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

    AGNI GROUP

    राजनीतिक दलको खातामा अथाहा प्रसा भएका कारण आगामी चुनावमा चलखेल हुनसक्ने उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij