Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पक्राउ

कटुवा पेस्तोलसहित काभ्रेबाट पक्राउ

कटुवा पेस्तोलसहित काभ्रेबाट पक्राउ

  • काठमाडौँ । बनेपा नगरपालिका-९ लाईकु डेरा गरी बस्ने मण्डनदेउपुर नगरपालिका-७ घर भएका ३४ वर्षीय सन्तोष श्रेष्ठलाई कटुवा पेस्तोल १ थान र गोली ३६ राउण्ड सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij