Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सिंहदरबार छिर्नुअघि अस्पतालमा घाइते भेट्न पुगे कुलमान

सिंहदरबार छिर्नुअघि अस्पतालमा घाइते भेट्न पुगे कुलमान

  • काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न टिचिङ अस्पताल पुगेका छन् । पदभार ग्रहण गर्नुअघि मन्त्री घिसिङ घाइते भेट्न भएका हुन् । कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । शीतलनिवासमा शपथलगत्तै उनी घाइते भेट्न हिँडेका हुन् ।

    AGNI GROUP

    उनले शपथपछि अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रुप लिने संक्षिप्त प्रतिक्रिया दिए ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij