Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । अछाममा १३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा साँफेबगर नगरपालिका–४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई प्रहरीले पक्राउ गरेको छ । भुललाई प्रहरीले मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
महेशलाई इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij