Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

जेन जी आन्दोलन

कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा एक शव फेला

कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा एक शव फेला

  • काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक शव फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताएका छन ।

    AGNI GROUP

    शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले शवको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ ।

    यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij