Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

झलनाथकी पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिने

झलनाथकी पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिने

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको हो ।

    AGNI GROUP

    पारिवारिक स्रोतका अनुसार चित्रकारलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लैजान लागिएको छ ।

    जेनजी आन्दोलनका क्रममा गत भदौं २४ मा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा इन्फेक्स्सन भएपछि बायाँ हात काटिएको छ । उनको निमोनिया निको नभएपछि उनलाई भारत लैजान लागिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij