Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषदका २० निर्णय (पत्रसहित)

मन्त्रिपरिषदका २० निर्णय (पत्रसहित)

  • काठमाडौँ । असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका २० निर्णयहरु सार्बजनिक गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २० निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

    AGNI GROUP

    मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ भने इलाम जिल्लालाई तीन महिनाका लागि विपदग्रस्त जिल्ला घोषणासहितका विभिन्न निर्णयहरु गरेको छ ।

    Cabinet1760087809.jpg

    Cabinet_11760087806.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट