Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेन र सुदनविरुद्ध सिरहामा जाहेरी

बालेन र सुदनविरुद्ध सिरहामा जाहेरी

  • सर्लाही । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध सिरहामा पनि उजुरी दर्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेकपा (एमाले) निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेताहरूले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गराएका हुन् । उनीहरूविरुद्ध राजनीतिक आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र समाजमा विभाजन पैदा गर्ने गतिविधि गरेको आरोप उजुरीमा उल्लेख गरिएको छ ।

    AGNI GROUP

    राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष महतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो । घटनापछि स्थानीय तथा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरी यस विषयमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट