Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से १६.६७ अंकले बढ्यो, २ अर्ब ७९ करोडको कारोबार

नेप्से १६.६७ अंकले बढ्यो, २ अर्ब ७९ करोडको कारोबार

  •  

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आइतबार नेप्से १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२३ कम्पनिका ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा कारोबार भएको थियो । आज विकास बैंक, म्युचुअल फन्ड र निर्जीव बीमा क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।

    AGNI GROUP

    आज आत्मनिर्भर लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालय पावरको ९.८९ प्रतिशतले बढेको छ । हिमालय ८०-२० को शेयर ६.१०  प्रतिशतले घटेको छ ।  

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २८ करोड १० लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट