Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जलेको निवासभित्र गम्भीर ओली

जलेको निवासभित्र गम्भीर ओली

  • काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनी भएको भक्तपुरको बालकोटस्थित निवासमा पुगेका छन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित जलाइएको घर अवलोकन गर्न उनी पहिलो पटक बुधबार पुगेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    ओलीले घरभित्रका कोठामा पुगेर अवलोकन गरेका थिए । ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य र एमालेका कार्यकर्ताहरु पुगेका थिए । 

    AGNI GROUP

    शाक्य यस अगाडि गत असोज ४ गते पनि खण्डहर बनेको घर हेर्न पुगेकी थिइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij