Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेलसमेत तीन जनाविरुद्ध भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले उनीहरुले बिद्यालयको लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गराएर बिद्यालय कोषको ४ लाख ७१ हजार ६६७ हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ । साथै अख्तियारले विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल र विद्यालयका तत्कालीन लेखापाल छविलाल गाहाविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij