Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

त्रिवि सभा आज : नीति तथा कार्यक्रम पेस

त्रिवि सभा आज : नीति तथा कार्यक्रम पेस

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा बस्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सभामा विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत हुने तयारी गरिएको छ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो । त्यस क्रममा बजेटमात्र प्रस्तुत गर्ने निर्णय भएको थियो ।

    AGNI GROUP

    पछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आजको सभाले यस सम्बन्धमा छलफल गरी आगामी कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij