Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दलित आयोगमा अब अनलाइनबाटै उजुरीको व्यवस्था

दलित आयोगमा अब अनलाइनबाटै उजुरीको व्यवस्था

  • काठमाडौं । राष्ट्रिय दलित आयोगले उजुरी व्यवस्थापन प्रणालीको सुभारम्भ गरेको छ । आयोगको रणनीतिक योजना (२०८२/०८७) अन्तरगत आयोगले तयार गरेको उजुरी व्यवस्थापन प्रणालीको उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंमा आयोजित एक समारोहकाविच सोमबार सुभारम्भ गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आयोगका अध्यक्ष देवराज विश्वकर्माका अनुसार आयोगको वेवसाइटमामा गएर उजुरी व्यवस्थापन लेखिएको ठाउँमा क्लिक गरेर अनलाइनप्रणालीबाट उजुरी दर्ता गर्न सक्नेछन् ।

    AGNI GROUP

    आयोगमा यस अघि आयोगमै पुगेर मात्रै उजुरी गर्न पाउने व्यवस्था थियो । जातीय विभेदका घटनाबारे आयोगमा उजुरी गर्न पाइने व्यवस्था रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij