Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले पेश गरेकी छन् ।
सोमबार महान्यायाधिवक्ता भण्डारीले राष्ट्रपति पौडेल समक्ष नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को बार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij