Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न एकसाथ पुगे राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न एकसाथ पुगे राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री

  • काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा राम शाह पथस्थित सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार पुगेका थिए ।

    AGNI GROUP

    उनीहरूले पृथ्वीनाराय‍ण शाह प्रति सम्मान अर्पण गर्दै शालिकमा माल्यार्पण गरेका थिए । हरेक वर्ष पृथ्वी जयन्तीका दिन राष्ट्रप्रमुखसहित उच्च पदस्थहरू पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गर्दै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोही अवसरमा आज चियापान कार्यक्रम राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij