Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंहदरबारमा राजावादीको एकता र्‍याली (तस्बिरहरू)

सिंहदरबारमा राजावादीको एकता र्‍याली (तस्बिरहरू)

  • काठमाडौं । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपालगायत राजावादी समूह र्‍यालीसहित सिंहदरबार पुगेका छन् । उनीहरुले त्यहाँस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू कमल थापा, पशुपतिशमशेर जबरालगायतका नेताले र्‍यालीको अगुवाइ गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij