Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । मकर संक्रान्तिका दिन भरतपुर अस्पतालको ओपिडी दिउँसो १ बजेसम्म सञ्चालन हुने भएको छ।
अस्पतालले एक सूचना जारी गर्दै माघ १ गते परेको संक्रान्ति (माघी पर्व) को दिनमा ओपिडीरओटी सेवा आधा दिनसम्म सञ्चालन गरिने जनाएको हो।
भोली टिकट बिहान ११ बजेसम्म खुल्ने र दिउँसो १ बजेसम्म मात्र ओपिडीरओटी सेवा सञ्चालन हुनेछ। अन्य सेवाहरु भने २४ सैँ घण्टा यथावत चालु रहने अस्पतालले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij