Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महामन्त्री र सहमहामन्त्रीलाई निष्कासन गरेपछि देउवाविरुद्ध नाराबाजी

महामन्त्री र सहमहामन्त्रीलाई निष्कासन गरेपछि देउवाविरुद्ध नाराबाजी

  • काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेपछि विशेष महाधिवेशनमा सभापति  शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरुलाई कारबाही गर्ने निर्णयपछि विशेष महाधिवेशन स्थलमा प्रतिनिधिहरुले देउवाबिरुद्ध नाराबाजी गरेका हुन् ।

    AGNI GROUP

    बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उनीहरूलाई निष्कासन गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij