Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । राष्ट्रियसभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ ।
सोमबार विधायन व्यवस्थापन समितिको १५९ औँ बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो । बैठक दिनको १२:०५ बजे बस्ने तय भएको छ ।
आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij