Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इलाममा बालेनको घरदैलो

इलाममा बालेनको घरदैलो

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी अभियान अन्तर्गत इलाम पुगेका छन् । आज बिहानै झापाबाट इलाम पुगेका बालेनले पार्टीका उम्मेदवारहरूसँग छलफल गरे ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाबाट इलाम १ मा विमल गदाल र २ मा गोकुलबहादुर राई चुनावी मैदानमा छन् । उनीहरूसँग भेटेर बालेनले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट