Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि सभाको उम्मेदवार बनेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, शिक्षामन्त्री महावीर पुन र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिनुभएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट