Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपालाई ‘हात्तीको देखाउने दाँत’ भन्दै सभापतिले नै दिए राजीनामा (पत्रसहित)

रास्वपालाई ‘हात्तीको देखाउने दाँत’ भन्दै सभापतिले नै दिए राजीनामा (पत्रसहित)

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मेलम्ची नगर समिति सभापति गोकुलप्रसाद ढकालले राजीनामा दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नयाँको नाममा रास्वपाले पनि पुरानै दलहरूको प्रवृत्ति दोहोर्‍याएको भन्दै उनले सभापति पद त्यागेको घोषणा गरेका हुन् ।

    AGNI GROUP

    आसन्न फागुन २१ गतेको चुनावमा सिन्धुपाल्चोक–२ मा झलककुमार (अजय) श्रेष्ठलाई उम्मेदवार बनाइएपछि रास्वपामा विवाद चर्किएको थियो ।

    हेर्नुहोस् राजीनामापत्र–

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट