Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कीर्तिपुर क्रिकेट मैदान खाली गर्न त्रिविको ३५ दिने अल्टिमेटम

कीर्तिपुर क्रिकेट मैदान खाली गर्न त्रिविको ३५ दिने अल्टिमेटम

  • काठमाडौं । नेपाली क्रिकेटले दशकौंदेखि आफ्नो घर मान्दै आएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान अब सङ्कटको सिकार बनेको छ । त्रिविले आफ्नो स्वामित्वको जग्गा अतिक्रमणमुक्त गर्ने अभियानअन्तर्गत नेपाल क्रिकेट सङ्घ ९क्यान०लाई ३५ दिनभित्र मैदान खाली गर्न अल्टिमेटम दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    त्रिविको यो अल्टिमेटमले सरकारको १० अर्बको भव्य गुरुयोजना नै धरापमा परेको छ ।

    AGNI GROUP

    गत वैशाख ४ मा त्रिविले सार्वजनिक सूचना जारी गर्दै आफ्नो हाताभित्र अतिक्रमण गरेर बसेका सबै निकायलाई ३५ दिनभित्र जग्गा खाली गर्न भनेको थियो। यही सूचनाको आधारमा रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले क्यानलगायत १८ वटा सङ्घ, संस्था र सङ्गठनलाई छुट्टाछुट्टै पत्र काटेको थियो । क्यानसँगको सम्झौता यही मसान्तमा सकिँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij