
Aug 19 2025 | २०८२, भदौ ३ गते
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि साँझ ५ बजे प्रधानमन्त्रीको सपथग्रहण गर्ने भएका छन् ।
सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ गराउने तयारी गरेकी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij