Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौं । प्रदेश प्रहरी कार्यालय, प्रदेश १ मा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार देवको क्यान्सरका कारण निधन भएको छ । पेटको क्यान्सर भएका ३७ वर्षीय देवको उपचारका क्रममा शनिबार विराट मेडिकल कलेजमा निधन भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij