Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

यस्तो आयो मीनकृष्णको स्वास्थ्य अपडेट

यस्तो आयो मीनकृष्णको स्वास्थ्य अपडेट

  • ललितपुर । नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन सुमेरु अस्पतालमा भर्ना भएका छन् । मीनकृष्ण आफै अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका थिए । पारिवारिक स्रोतका अनुसार उनी अहिले स्वास्थ्यलाभ गरिरहेका छन् । उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ । 

    images
    images
    images

    'मीनकृष्ण दाईलाई अहिले हल्का ज्वरो देखिएको छ ।' उनका एक सहकर्मी साथीले अनलाइन पत्रिकालाई भने, ‘सभापतिका लागि भेटघाट अभियान र दौडधूपका कारण हुनसक्छ ।’  

    images

    min krishan 1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij