Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

चोलेन्द्रको एकल इजलासको आदेश, 'कुलमानलाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल झिकाउनु'

चोलेन्द्रको एकल इजलासको आदेश, 'कुलमानलाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल झिकाउनु'

  • सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको फाइल मागिएको हो ।

    images
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणमा गरिएको सहमतिको सक्कल फाइल झिकाउन आदेश दिएको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको फाइल मागिएको हो ।

    images

    आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्नबहालीको माग राखेर शाक्यले दायर गरेको रिटमा माथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन दिनभित्र सक्कल फाइल झिकाउन आदेश दिएको हो । 

    इजलासले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल तथा प्राधिकरण र शाक्यबीच भएको सम्झौताको फाइल तीन दिनभित्र झिकाउन आदेश दिएको छ।  
     

    kulman.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij