Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'नेपाली मदरटेरेसा' सगुन शाहको निधन

'नेपाली मदरटेरेसा' सगुन शाहको निधन

  • नेपाली मदरटेरेसा भनि चिनिनुहुने समाजसेवी सगुन शाह दर्जनौं सामाजिक संघसंस्थाहरुसँग आबद्ध हुनुहुन्थ्यो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । नेपाली मदरटेरेसा भनि चिनिनुहुने समाजसेवी सगुन शाहको निधन भएको छ । ९५ बर्षकी शाह दर्जनौं समाजसेवाका संस्थाहरुसँग आबद्ध हुनुहुन्थ्यो । उहाँ निःसहाय सेवा सदन, सिद्धेश्वर वाचनालय, सिद्धेश्वर विद्यालय, सिद्धेश्वर फ्रि क्लिनिक, ज्ञान पुञ्ज सेवा केन्द्रलगायत विभिन्न सामाजिक संस्थाहरुको संस्थापक एवं देउराली क्लब लगायत विभिन्न सामाजिक एवं शैक्षिक संस्थाका आजीवन सदस्य हुन् ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट