Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

प्रहरी अड्डामा महिला प्रहरी मुसुक्क

प्रहरी अड्डामा महिला प्रहरी मुसुक्क

  • महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत सम्पुर्ण महिला प्रहरी कर्मचारीहरुले हरितालिका तीज मनाएका छन् । तीज विशेष कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको हो । 

    images
    images
    images

    'नागरिकको सेवासँगै परम्परालाई निरन्तरता दिएका हौं ।' कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले भने, ‘दर खाने कार्यक्रमपनि सम्पन्न भयो ।'

    images

    त्यस्तै, यसभन्दा अघि महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख तथा एसएसपी किरण बज्राचार्यले महिला प्रहरीको हकमा गर्भवती महिला प्रहरीलाई दही चिउरा कार्यक्रम राखेर मन जितेकी थिइन् । 

    polcie1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij