Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

सिडिओ गोविन्दको पहिलो आदेश : काठमाडौंमा निषेधाज्ञा अझै जारी (पत्रसहित)

सिडिओ गोविन्दको पहिलो आदेश : काठमाडौंमा निषेधाज्ञा अझै जारी (पत्रसहित)

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेबाट अर्को आदेश जारी नभएसम्म लागू हुने गरी काठमाडौं जिल्लामा जारी निषेधाज्ञा थप गरेको छ ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले असोज १ गते शुक्रबारबाट लागू हुने गरी निषेध आदेश जारी गर्नुभएको जारी आदेशमा उल्लेख गरिएको छ। त्यस्तै आदेशमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गर्दै सञ्चालन गर्नै पर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वयमा मात्र सञ्चालन गर्न सकिने उल्लेख  गरिएको छ ।

    images

    cdo ktm.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij