Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । ग्यास बोकेर राजधानी आउँदै गरेको गाडी नागढुंगामा खसेको छ । गाडी खसेपछि दुई तर्फीको यातायात अवरुद्ध बनेको छ । गाडीलाई तान्न घटनास्थलमा प्रहरी पुगिसकेको प्रहरी स्रोतले जनाएको छ । ग्यास बोकेको गाडी राति १२ बजेतिर खसेको बताइएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij