Aug 20 2025 | २०८२, भदौ ४ गते
ललितपुर । सर्वोच्च अदालतको गेटमा धर्ना दिँदै आएको नेपाल बार एसोसिएसनले आजपनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ । सर्वोच्च अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij